नेपालका विभिन्न समुदायका मानिसहरू

पुर्खाको सम्झना, आजको प्रविधिमा

हरेक नाम एउटा कथा, हरेक नाता एउटा जरा।

वंशावलीले तपाईंको परिवारको स्मृति एकै ठाउँमा राख्छ - नाम, नाता, तिथि र कथा। पुस्ता फेरिए पनि जरा हराउँदैन।

एपमा के छ

आफ्नो वंश बुझ्ने तीन तरिका

वंशावलीले पुर्खादेखि सन्ततिसम्मको धागो एकै ठाउँमा जोड्छ - हेर्न, सोध्न र नाता खोज्न।

तल स्क्रोल गर्नुहोस्
०१वंशवृक्ष

पुस्तौँपुस्ताको रुख, एउटै स्क्रिनमा

जिजुबाजेदेखि नाति-नातिनासम्म, हरेक पुस्ता एउटै जीवन्त वंशवृक्षमा। औँलाको इसारामा हाँगा फैलाउनुहोस्, जुनसुकै पुर्खासम्म पुग्नुहोस्।

वंशवृक्ष पुस्तैपिच्छे बन्दै गएको दृश्य
०२AI संवाद

वंशावलीसँगै कुरा गर्नुहोस्

नेपालीमै सोध्नुहोस् - एपले तपाईंको वंशवृक्ष पढेर, नाम र नाता सहित जवाफ फर्काउँछ।

९:४१
वंश AI
आफ्नो वंशबारे सोध्नुहोस्…“सापकोटा” थरको उत्पत्ति कसरी भएको हो ?यो थर कुन समुदायसँग सम्बन्धित छ?
वंशावली एपको एआई कुराकानी स्क्रिन
०३नाता पहिचान

हामी कसरी नाता पर्छौं?

एक जनालाई छान्नुहोस् - एपले बीचको पूरा शृंखला पछ्याउँछ, अनि भन्दिन्छ उहाँलाई के भनेर बोलाउने। माइजू, मामा कि भान्जा?नाता अनुसारकै शब्दमा।

वंशावली एपले नाता पहिचान गरेको स्क्रिन — माइजू

किन वंशावली

हजारौँ परिवारले आफ्नो जरा यहीँ सुरक्षित राखेका छन्

१०,०००+डाउनलोड
२४+सक्रिय समाज
४,०००+नाता पत्ता लागे
४.८★प्ले स्टोर रेटिङ

आफ्नो जरा चिन्न तयार हुनुहुन्छ?

वंशावली एपमा आफ्नो वंशवृक्ष बनाउनुहोस्, नाता पत्ता लगाउनुहोस् र पुर्खाको सम्झना एकै ठाउँमा सुरक्षित राख्नुहोस् - नेपालीमै, तपाईंकै मोबाइलमा।

App Store download badgeGoogle Play download badge
वंशावली एपको वंशवृक्ष स्क्रिन

समाजका लागि

आफ्नो समाज वंशावलीमा दर्ता गर्नुहोस्

थर, कुल वा समाजको वंशावली डिजिटल बनाउन चाहनुहुन्छ? तलको विवरण छाड्नुहोस् - हाम्रो टोलीले सम्पर्क गरी पुरानो चोपडादेखि एपसम्मको यात्रामा सुरुदेखि अन्त्यसम्म सघाउनेछ।